दफा ९७
जानकारी माग्ने माध्यम
ऐनको दफा ४४ख. बमोजिम कुनै निकायमा रहेको गोप्य कागज, सूचना, जानकारी वा विवरण माग वा प्रदान गर्दा सहज, सरल, छिटो र भरपर्दो हुने गरी गर्नु पर्नेछ।